गन्ती 4:27 - नेपाली नयाँ संशोधित संस्करण27 तिनीहरूका सबै सेवाहरू, वा भारी उठाउने काम होस् वा अन्य काम होस्, ती सबै हारून र त्यसका छोराहरूले आज्ञा गरेबमोजिम गेर्शोनीहरूले गरून्। तिनीहरूको सबै अभिभारा तिमीहरूले नै खटाइदेओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 ती गेर्शोनीहरूले यी सबै काम गरेका, हारून र तिनका छोराहरूले खटाएका सबै कुराहरू बोकेका, ठीकसँग भए वा भएनन् मोशा र हारूनले हेर्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल27 गेर्शोनी मानिसहरूले जे पनि गर्छन् भारी वोक्ने काम होस् अथवा अन्य काम हारून र तिनका छोराहरूको आदेश अनुसार गर्नेछन् र गेर्शोनी मानिसहरूको काम तिनीहरूले रेख-देख गर्नेछन्। यसर्थ गेर्शोनी मानिसहरूलाई तिनीहरूले काममा खटाऊन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिनीहरूका सबै सेवाहरू, चाहे बोक्ने काम, अर्थात् गर्नुपर्ने अरू कामहरू हारून र त्यसका छोराहरूको निर्देशनमा गेर्शोनीहरूले गर्नुपर्छ। तैँले तिनीहरूले बोक्ने सबै कुराहरू तिनीहरूको जिम्मामा लगाइदिनू। Viz kapitola |