गन्ती 4:10 - नेपाली नयाँ संशोधित संस्करण10 त्यसपछि तिनीहरूले सामदानलाई त्यसका सबै सरसामानहरूसमेत सीलको छालाले बेह्रेर डाँड़ीमाथि राखिदेऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 सर-सामानसहित त्यो तिनीहरूले असल छालाले ढाकी बेर्नेछन् र ती बोक्ने चौकोसमाथि राख्नेछन्। Viz kapitolaपवित्र बाइबल10 त्यसपछि त्यो सामदान र यसका सबै समानहरू सील छालाको च्यादरले छोपेर तिनीहरू बोकिने डण्डामा राखुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यसपछि तिनीहरूले त्यसका सरसामानहरूलाई नरम छालाले बेह्रेर बोक्ने डण्डामाथि राखून्। Viz kapitola |