गन्ती 36:9 - नेपाली नयाँ संशोधित संस्करण9 कुनै पनि पैतृकसम्पत्ति एउटा कुलबाट अर्को कुलमा नसारिओस्, तर हरेक इस्राएली आफ्नै पुर्खाका कुलको पैतृक-सम्पत्तिभित्रै बसोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 सम्पत्ति एउटा कुलदेखि अर्को कुलमा जानेछैन। हरेक कुलको आफ्नो सम्पत्तिमाथि अधिकार रहिरहनेछ।” Viz kapitolaपवित्र बाइबल9 यसर्थ एक कुलको मानिसहरूको भूमि अर्को कुलको मानिसहरू माथि हस्तान्तरण गर्नु नपरोस्। आफ्नो कुलको भूमि आफ्नै कुलमा रही रहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 कुनै पनि पैतृक सम्पत्ति एउटा कुलबाट अर्को कुलमा नजाओस्। तर हरेक इस्राएली आफ्नै पुर्खाका कुलको पैतृक सम्पत्तिमा रहोस्।” Viz kapitola |