Online Bible

- Reklamy -




गन्‍ती 36:7 - नेपाली नयाँ संशोधित संस्करण

7 यसो गर्नाले इस्राएलीहरूको कुनै उत्तराधिकार एक कुलबाट अर्को कुलमा जान पाउनेछैन। हरेक इस्राएली आफ्‍नै पैतृक-सम्‍पत्तिभित्रै बसोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 प्रत्‍येक इस्राएलीको सम्‍पत्ति त्‍यसको कुलसितै रहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 इस्राएलीहरूले पाएको भूमिको अंश अर्को कुलका मानिसहरूलाई हस्तान्तरण गर्न सकिदैन। प्रत्येक इस्राएली आफ्नो पैतृक सम्पत्ति भित्र पर्नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 इस्राएलमा कुनै पैतृक सम्पत्ति एउटा कुलबाट अर्को कुलमा जान पाउँदैन। किनकि प्रत्येक इस्राएलीहरूले तिनीहरूका पुर्खाहरूबाट पाएका पैतृक सम्पत्तिको भाग राख्नुपर्छ।

Viz kapitola kopírovat




गन्‍ती 36:7

Následuj nás:

Reklamy


Reklamy