Online Bible

- Reklamy -




गन्‍ती 36:6 - नेपाली नयाँ संशोधित संस्करण

6 सलोफादका छोरीहरूका विषयमा परमप्रभुले यो आज्ञा दिनुभएको छ: ‘आफ्‍नो बुबापट्टिका कुलका परिवारसँगको जससँग मन लाग्‍छ त्‍यससँग मात्र तिनीहरूले विवाह गरून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यसकारण परमप्रभु भन्‍नुहुन्‍छ कि सलोफादका छोरीहरूले जसलाई चाहन्‍छन्, तिनीहरूसित विवाह गर्न सक्‍छन् तर तिनीहरूले आफ्‍नै कुलभित्र नै विवाह गर्नुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 सलोफादकी छोरीहरूको सम्बन्धमा परमप्रभुले दिनु भएको आदेशहरू यी हुन्: हुन त तिनीहरूले आफूले मन पराएकोसित विवाह गर्न सक्छन् तर तिनीहरूले आफ्नै पिता-पुर्खाहरूको सन्तान भित्र विवाह गर्नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 याहवेहले सलोफादका छोरीहरूका निम्ति यस्तो आज्ञा दिनुहुन्छ: तिनीहरूले आफ्ना पिताका पुर्ख्यौली कुलबाट जसलाई पनि आफ्ना राजीखुशीअनुसार विवाह गर्न सक्छन्।

Viz kapitola kopírovat




गन्‍ती 36:6

Následuj nás:

Reklamy


Reklamy