गन्ती 36:3 - नेपाली नयाँ संशोधित संस्करण3 अब यदि तिनीहरूले इस्राएलीहरूका अरू कुलका पुरुषहरूसित विवाह गरे भने, तिनीहरूको अधिकार पुरुषहरूको अधिकारमा थपिनेछ। यसरी हाम्रो पैतृक-सम्पत्ति हराएर जानेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तर ती केटीहरूले अरू कुलका पुरुषहरूसित विवाह गरे भने तिनीहरूका सम्पत्ति त्यही कुलको हुनेछ र हाम्रा हिस्सामा परेको जम्मा सम्पत्तिचाहिँ घट्नेछ। Viz kapitolaपवित्र बाइबल3 अब यदि ती कन्याहरूको विवाह इस्राएलीहरू मध्येकै अन्य कुलका मानिसहरूसित भए त्यो तिनीहरूले पाएको भाग जमीनको हाम्रो कुलको भागबाट काटिएर ती केटीहरूलाई विवाह गर्नेहरूकै भागमा मिल्ने छ। यसर्थ यस प्रकारले हामीले चिठ्ठामा पाएको भूमिको केहि अंश गुमाउने छैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अब मानिलिनुहोस्, यदि तिनीहरूले इस्राएलका अरू कुलका मानिसहरूसँग विवाह गरे भने तिनीहरूका अधिकारको भाग हाम्रा पुर्ख्यौली अधिकारबाट खोसिएर तिनीहरूले विवाह गरेको कुलमा थपिनेछ। यसरी हामीलाई दिइएको अधिकारको केही अंश गुमाउनुपर्ने हुन्छ। Viz kapitola |