Online Bible

- Reklamy -




गन्‍ती 36:12 - नेपाली नयाँ संशोधित संस्करण

12 तिनीहरूको विवाह योसेफका छोरा मनश्‍शेका सन्‍तानका वंशहरूमा नै भए। यसरी तिनीहरूको पैतृक-सम्‍पत्ति तिनकै पुर्खाहरूका कुलभित्रै रह्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिनीहरूले योसेफको छोरो मनश्‍शेका कुलभित्र नै विवाह गरे। तिनीहरूका सम्‍पत्ति आफ्‍नै बुबाको कुलमा रह्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 तिनीहरूले यूसुफका छोरा मनश्शेका कुलहरूमा नै विवाह गरे र तिनीहरूको पैतृक भूमि तिनीहरूकै पिता-पुर्खाहरूको वंशभित्रै रह्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनीहरूले योसेफका छोरा मनश्शेका सन्ततिहरूका वंशभित्रै विवाह गरे। अनि तिनीहरूका पैतृक सम्पत्तिको भाग तिनीहरूका बुबाकै वंश र कुलमा रह्‍यो।

Viz kapitola kopírovat




गन्‍ती 36:12

Následuj nás:

Reklamy


Reklamy