Online Bible

- Reklamy -




गन्‍ती 36:10 - नेपाली नयाँ संशोधित संस्करण

10 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ सलोफादका छोरीहरूले गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10-11 यसकारण सलोफादका छोरीहरू महला, तिर्सा, होग्‍ला, मिल्‍का र नोआहले परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार गरे र तिनीहरूले आफ्‍ना बुबापट्टिका आफन्‍तहरूसित विवाह गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 सलोफादकी छोरीहरूले त्यसै गरे जो परमप्रभुले मोशालाई आदेश दिनु भएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यसकारण सलोफादका छोरीहरूले याहवेहले मोशालाई आज्ञा गर्नुभएजस्तै गरे।

Viz kapitola kopírovat




गन्‍ती 36:10

Následuj nás:

Reklamy


Reklamy