Online Bible

- Reklamy -




गन्‍ती 36:1 - नेपाली नयाँ संशोधित संस्करण

1 योसेफका पनाति, मनश्‍शेका नाति, माकीरका छोरा गिलादको वंशका मुखियाहरू‍ले मोशा र इस्राएली नायकहरूका सामुन्‍ने आएर भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 गिलाद कुलका परिवारहरूका मुखियाहरू मोशा र अरू अगुवाहरूकहाँ गए। गिलाद, माकीरका छोरा अनि योसेफका छोरा मनश्‍शेका नाति थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 मनश्शेको नाति माकीरको छोरो गिलादको सन्तानका प्रधानहरू अघि आए अनि मोशा र इस्राएली मानिसहरूका प्रधानहरूलाई भने,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 योसेफका सन्तानहरूबाट आएका मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलाद वंशका परिवारका अगुवाहरू आए। अनि मोशा, अरू अगुवाहरू र इस्राएली परिवारहरूका अगुवाहरूका सामु आए।

Viz kapitola kopírovat




गन्‍ती 36:1

Následuj nás:

Reklamy


Reklamy