Online Bible

- Reklamy -




गन्‍ती 35:7 - नेपाली नयाँ संशोधित संस्करण

7 लेवीहरूलाई दिनुपर्ने सहर र तिनका खर्कहरू जम्‍मा अठचालीस वटा हुनुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 चरनसहितका यी बयालीस सहर मिलाएर तिनीहरूका जम्‍मा अठ्‌चालीस वटा सहरहरू हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 यसर्थ तिमीहरूले लेवीहरूलाई जम्मा अठ्चालीसवटा शहरहरू र ती शहरहरूको परिपरिको खर्कहरू दिनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिमीहरूले लेवीहरूलाई जम्मा अठचालीस वटा नगरहरू र तिनीहरूलाई गाईबस्तु चराउने खर्कहरू दिनुपर्छ।

Viz kapitola kopírovat




गन्‍ती 35:7

Následuj nás:

Reklamy


Reklamy