गन्ती 35:6 - नेपाली नयाँ संशोधित संस्करण6 “तिमीहरूले लेवीहरूलाई दिएका सहरहरूबाट छ वटा चाहिँ शरणनगरहरू हुनेछन्। ज्यानमारा त्यहाँ भागेर बस्न सक्छ। यीबाहेक तिमीहरूले लेवीहरूलाई बयालीस वटा सहरहरू दिनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिमीहरूले लेवीहरूलाई ६ वटा शरणस्थलका सहरहरू दिनुपर्छ। त्यहाँ ज्यानमाराहरूले शरण लिन सक्नेछन्। तीबाहेक तिनीहरूलाई अरू बयालीसवटा सहरहरू दिनू। Viz kapitolaपवित्र बाइबल6 तिमीहरूले लेवीहरूलाई दिएको शहरहरूबाट छवटा शहरहरू बचाऊ शहरहरूको निम्ति रहनेछ। यदि कसैले अञ्जानमा कसैलाई मारे त्यो व्यक्ति भागेर त्यहाँ आफ्नो रक्षाको निम्ति बस्न सक्नेछ। यी छवटा शहरहरू बाहेक तिमीहरूले लेवीहरूलाई बयालीसवटा शहरहरू दिनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “तिमीहरूले लेवीहरूलाई दिने सहरहरूमध्ये छ वटा नगरहरूचाहिँ शरणस्थलका नगरहरू हुनेछन्। त्यहाँ कुनै व्यक्तिलाई कसैले अनजानमा मार्यो भने भागेर बच्न सक्छ। तीबाहेक तिनीहरूलाई बयालीस वटा अरू नगरहरू दिनू। Viz kapitola |