Online Bible

- Reklamy -




गन्‍ती 35:34 - नेपाली नयाँ संशोधित संस्करण

34 आफू बसेको देश तिमीहरूले अशुद्ध नपार्नू, जहाँ म पनि वास गर्छु, किनकि म परमप्रभु इस्राएलीहरूका बीचमा वास गर्छु’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 आफू बास गर्ने देशलाई अशुद्ध नबनाओ किनभने म परमप्रभु हुँ अनि म इस्राएलीहरूका माझमा बास गर्दछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

34 म परमप्रभु हुँ। म सधैँ इस्राएली मानिसहरूको साथमा तिनीहरूको भूमिमा रहनेछु। म त्यँही हुनेछु, यसर्थ त्यस भूमिलाई निर्दोष मानिसहरूको रगतले दोषित नबनाऊ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 तिमीहरू बसेको र मैले बास गरेको देशलाई अशुद्ध नपार्नू। किनकि म याहवेह इस्राएलीहरूको बीचमा बास गर्दछु।’ ”

Viz kapitola kopírovat




गन्‍ती 35:34

Následuj nás:

Reklamy


Reklamy