गन्ती 35:32 - नेपाली नयाँ संशोधित संस्करण32 “‘शरण-नगरमा भागेर गएको व्यक्तिबाट तिमीहरूले छुटकाराको मोल नलिनू, र प्रधान पूजाहारी नमरुञ्जेल त्यो आफ्नो जग्गामा फर्किन नपाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 कुनै मानिस शरण लिने सहरमा भागेर गएछ भने त्यसलाई मुख्य पूजाहारीको मृत्युअघि नै घर फर्कनलाई पैसा तिर्न नदिनू। Viz kapitolaपवित्र बाइबल32 “यदि कुनै व्यक्तिले कसैलाई मारेर सुरक्षित शहरमा आश्रय लिनु गएको छ भने, त्यो व्यक्ति प्रधान पूजाहारी नमरून्जेल सम्म त्यहाँ बस्नै पर्छ, पैसा दिएर त्यो व्यक्ति आफ्नो घर फर्कन सक्तैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 “ ‘शरण-नगरमा भागेर गएको व्यक्तिबाट छुटकाराको मोल स्वीकार नगर्नू; ताकि प्रधान पुजारीको मृत्यु नहोउन्जेल त्यो फर्केर आउन र आफ्नो घरमा बस्न नपाओस्। Viz kapitola |