गन्ती 35:31 - नेपाली नयाँ संशोधित संस्करण31 “‘प्राणदण्ड पाउने योग्यको हत्यारालाई बचाउन तिमीहरूले छुटकाराको मोल नलिनू। त्यसलाई प्राणदण्ड दिनैपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 ज्यानमारालाई मार्नैपर्नेछ। पैसा तिरेर त्यो आफ्नो दण्डबाट उम्कन पाउनेछैन। Viz kapitolaपवित्र बाइबल31 “यदि एक व्यक्ति हत्यारा हो भने उसले प्राण दण्ड भोग्नै पर्छ। पैसा लिएर अथवा घूस खाएर प्राण दण्ड बद्लि गर्न पाँइदैन। उसले प्राण दण्ड भोग्नै पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 “ ‘मृत्युदण्ड पाउन लायकको हत्याराको जीवनको छुटकाराको मोल स्वीकार नगर्नू। उसलाई मृत्युदण्ड दिनैपर्छ। Viz kapitola |