Online Bible

- Reklamy -




गन्‍ती 35:29 - नेपाली नयाँ संशोधित संस्करण

29 “‘तिमीहरू जहीँ बसे तापनि तिमीहरू र तिमीहरूका आउँदो सारा पुस्‍ताहरूमा यो विधिविधान कायम रहनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 तिमी र तिम्रा सन्‍तान जहीँ बसोबास गरे पनि यो नियम मान्‍नुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 यी नियमहरू ती मानिसहरू जहाँ कहीं बसे पनि तिनीहरूको निम्ति सदा-सर्वदाको निम्ति कानुन भएर रहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 “ ‘तिमीहरू जहाँ बसे तापनि तिमीहरू र तिमीहरूका भावी पुस्ताका निम्ति यो नियम लागू हुनेछ।

Viz kapitola kopírovat




गन्‍ती 35:29

Následuj nás:

Reklamy


Reklamy