गन्ती 35:27 - नेपाली नयाँ संशोधित संस्करण27 र रगतको साटो फेर्न चाहनेले त्यसलाई यसरी बाहिर फेला पारेर ज्यानमारालाई मार्यो भने, त्यो रगतको दोषी हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 मर्नेको नातेदारले त्यसलाई भेटेर मार्दा त्यो बदलाको कामलाई हत्या मानिनेछैन। Viz kapitolaपवित्र बाइबल27 अनि मारिने व्यक्तिका आफन्तहरूले सुरक्षित शहर सिमाना बाहिर हत्यारालाई भेटे हत्या भएको व्यक्तिका आफन्तहरूले त्यसलाई मार्न सक्छन्। हत्या भएको व्यक्तिका आफन्तहरूको कुनै दोष हुने छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 र रगतको बदला लिनेले त्यसलाई बाहिर फेला पारेर त्यसलाई मार्यो भने त्यो त्यस हत्याको दोषी हुनेछैन। Viz kapitola |