Online Bible

- Reklamy -




गन्‍ती 35:26 - नेपाली नयाँ संशोधित संस्करण

26 “‘तर त्‍यो ज्‍यानमारा कुनै बेला आफू भागेर गएको शरण-नगरदेखि बाहिर गयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 यदि त्‍यो ज्‍यानमारा आफू गई बसेका सहरबाट निस्‍किगयो भने

Viz kapitola kopírovat

पवित्र बाइबल

26 “तर यदि त्यो हत्यारा सुरक्षित शहरको सिमानाबाट बाहिर जान्छ, जुन घरमा त्यो आफ्नो सुरक्षाको निम्ति पुगेको थियो,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 “ ‘तर यदि त्यो दोषी व्यक्ति कुनै समयमा आफू भागेर गएको शरण-नगरको सिमानादेखि बाहिर गयो भने,

Viz kapitola kopírovat




गन्‍ती 35:26

Následuj nás:

Reklamy


Reklamy