गन्ती 35:24 - नेपाली नयाँ संशोधित संस्करण24 समुदायले ज्यानमारा र रगतको साटो फेर्ने व्यक्तिको बीचमा यी विधिअनुसार न्याय गर्नुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 त्यस्तो अवस्थामा समुदायले मार्ने मानिसको पक्षमा फैसला दिनेछ तर बदला लिन खोज्ने नातेदारको पक्षमा होइन। Viz kapitolaपवित्र बाइबल24 तब समूदायले मार्ने व्यक्ति र मर्ने व्यक्तिका आफन्तहरू र हत्यारा बीचमा नियम अनुसार न्याय गर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 समुदायले ज्यानमारा र रगतको बदला लिने व्यक्तिको बीचमा यस नियमअनुसार न्याय गर्नुपर्छ। Viz kapitola |