गन्ती 35:22 - नेपाली नयाँ संशोधित संस्करण22 “‘तर यदि कसैले कसैलाई अजानमा घचेटेर मार्यो, अथवा केही कुरा हान्दा लागेर त्यो मर्यो भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 “आफूले रिस नगरेको मानिसलाई कसैले अन्जानमा घचेटेर वा झटारोले हिर्काएर मार्यो भने Viz kapitolaपवित्र बाइबल22 “तर यदि कसैले कसैलाई अन्जानमा मारेको हो, अनि त्यो मर्ने व्यक्तिमाथि मार्ने व्यक्तिको शत्रुता होइन, अथवा एक व्यक्तिले केहि चीज फ्याँकछ र संयोग वश कसैलाई मार्छ भने यो मर्ने व्यक्तिमाथि घृणा थिएन, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 “ ‘तर यदि कसैले कसैलाई अनजानमा घचेट्दा मर्यो अथवा केही कुरा हानिपठाउँदा लागेर त्यो मर्यो भने, Viz kapitola |