गन्ती 35:20 - नेपाली नयाँ संशोधित संस्करण20 रीसमा विचार गरेर कसैले कसैलाई घचेटेर मार्यो वा ढुकेर झटारो हानी मार्यो भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 “यदि कुनै मानिसले कसैसँग रिसाएर त्यसलाई घचेटेर वा कुनै झटारोले हिर्काएर मार्यो Viz kapitolaपवित्र बाइबल20 “यदि कसैले कसैलाई घृणा गरेर घचेट्छ भने अथवा ऊसमाथि केही चीज फ्याँक्छ अनि ऊ त्यसैले मर्छ, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यदि कुनै मानिसले इर्ष्याको कारण कसैलाई घचेट्यो अथवा जानाजानी त्यसमाथि केही कुरा फ्याँक्यो, र त्यो मर्यो भने, Viz kapitola |