Online Bible

- Reklamy -




गन्‍ती 35:16 - नेपाली नयाँ संशोधित संस्करण

16 “‘कसैले फलामको कुनै हतियारले हानेर कोही मर्‍यो भने त्‍यो हत्‍यारै हो। त्‍यस हत्‍यारालाई प्राणदण्‍ड दिनैपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16-18 “तैपनि यदि कुनै मानिसले काठ वा फलामको हतियार वा ढुङ्गाले हानेर कसैलाई मार्‍यो भने त्‍यो ज्‍यानमारा हो र त्‍यसलाई प्राणदण्‍ड दिनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 “कसैलाई मार्न यदि कुनै व्यक्तिले फलामको हतियार प्रयोग गरे त्यो हत्यारा हो र त्यसले प्राण दण्ड पाउनै पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “ ‘यदि कुनै मानिसले कसैलाई फलामको हतियारले हिर्काउँदा त्यो मर्‍यो भने त्यो हत्यारा नै हो। त्यो हत्यारालाई मृत्युदण्ड दिनैपर्छ।

Viz kapitola kopírovat




गन्‍ती 35:16

Následuj nás:

Reklamy


Reklamy