गन्ती 35:12 - नेपाली नयाँ संशोधित संस्करण12 ती सहरहरू बदला लिन खोज्नेबाट शरण लिने ठाउँ हुनेछन्, र त्यो ज्यानमारा समुदायको सामु न्यायको लागि खड़ा नहोउञ्जेल नमारिओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 बदला लिन खोज्ने मर्नेको नातेदारबाट त्यो ज्यानमाराले आफूलाई त्यहाँ गई बचाउन सक्छ। सर्वसाधारणको अघि जाँचबुझ नभएसम्म त्यो ज्यानमारालाई प्राणदण्ड दिनुहुँदैन। Viz kapitolaपवित्र बाइबल12 त्यो हत्यारा मारिने मानिसको आफन्तहरूको बद्लालिने विचारबाट अनि अदालतले हत्याराको कसुरमाथि न्यायोचित विचार नगरून्जेल सम्म त्यहाँ सुरक्षित रहन सक्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 ती ठाउँहरू बदला लिन खोज्नेहरूबाट बच्नका लागि हुनेछन्; ताकि हत्याको आरोप लागेका व्यक्ति समुदायको सामु जाँचबुझ नभई नमारियोस्। Viz kapitola |