गन्ती 35:1 - नेपाली नयाँ संशोधित संस्करण1 परमप्रभुले यरीहोदेखि पारि यर्दनको किनारनेर मोआबको मैदानमा मोशालाई भन्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यरीहोको सामुन्ने यर्दनको पारिपट्टि मोआबका मैदानमा परमप्रभुले मोशालाई भन्नुभयो, Viz kapitolaपवित्र बाइबल1 यरीहोदेखि पारी मोआबमा यर्दन नदीको नजिकै यर्दन बेंसीमा परमप्रभुले मोशालाई भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यरीहोको नजिक यर्दन नदीको किनार मोआबको मैदानमा याहवेहले मोशालाई भन्नुभयो, Viz kapitola |