गन्ती 34:6 - नेपाली नयाँ संशोधित संस्करण6 “‘फेरि पश्चिमी सिमानाचाहिँ महासमुद्र र त्यसको किनारै-किनार होस्। तिमीहरूको पश्चिमी सिमाना यही होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “पश्चिमपट्टिको सीमाना भूमध्य सागर हुनेछ। Viz kapitolaपवित्र बाइबल6 यसको पश्चिमी सिमान भूमध्य समुद्रको किनार हुनेछ र यो तिमीहरूको देशको पश्चिमी सिमाना हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिमीहरूका पश्चिमी सिमाना भूमध्य सागरको किनारसम्म हुनेछ। तिमीहरूको पश्चिमपट्टिको सिमाना यही हुनेछ। Viz kapitola |