Online Bible

- Reklamy -




गन्‍ती 34:5 - नेपाली नयाँ संशोधित संस्करण

5 तब सिमाना अज्‍मोनबाट घुमेर मिश्रका खोलासम्‍म पुगी महासमुद्रमा टुँगिओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 जहाँ त्‍यो मिश्रको सीमानाको बेसीतिर घुमेर जानेछ र भूमध्‍यसागरमा टुङ्गिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 सिमाना अस्मोनबाट मिश्र नदी तिर जानेछ र यो भूमध्य समुद्रमा गई टुङ्गिन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जहाँ सिमाना घुमेर इजिप्टको नदीसँग जोडिनेछ; र भूमध्यसागरमा टुङ्गिनेछ।

Viz kapitola kopírovat




गन्‍ती 34:5

Následuj nás:

Reklamy


Reklamy