Online Bible

- Reklamy -




गन्‍ती 34:4 - नेपाली नयाँ संशोधित संस्करण

4 अक्रब्‍बीमको उकालोको दक्षिणतिर निस्‍केर जीनसम्‍म र कादेश-बर्नेको दक्षिणतिर पुगोस्‌। त्‍यहाँबाट हसर-अद्दर भएर अज्‍मोनसम्‍म पुगोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तब त्‍यो दक्षिणपट्टि अक्रब्‍बीम घाटीतिर घुम्‍नेछ र सीनको बीच भएर दक्षिणको कादेश-बर्नेसम्‍म जानेछ। तब त्‍यो उत्तर-पश्‍चिमपट्टि हसर-अद्दरतिर घुम्‍नेछ र अज्‍मोनसम्‍म पुग्‍नेछ,

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यो सिमानाले अक्राबीमको दक्षिणी भाग नाघेर सीन मरुभूमि हुँदै यसको दक्षिण भागको सिमाना कादेश-वर्ने पर्नेछ। यस सिमानाले हसार अदूदार पुगेर आस्मोन नाघ्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अक्रब्बीमको दक्षिणी घाटी पार गरेर जीनतिर बढ्दै गएर कादेश-बर्नेको दक्षिणसम्म पुग्नेछ। त्यसपछि त्यो हसर-अद्दरहुँदै अज्मोनसम्म पुग्नेछ,

Viz kapitola kopírovat




गन्‍ती 34:4

Následuj nás:

Reklamy


Reklamy