Online Bible

- Reklamy -




गन्‍ती 34:17 - नेपाली नयाँ संशोधित संस्करण

17 “तिमीहरूलाई अधिकारको निम्‍ति देश बाँड़िदिने मानिसहरूका नाउँ यी नै हुन्‌: एलाजार पूजाहारी र नूनको छोरो यहोशू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 “पूजाहारी एलाजार र नूनको छोरो यहोशूले मानिसहरूको निम्‍ति जमिन बन्डा गर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 “यी मानिसहरू पूजाहारी एलाजार अनि नूनका छोरो यहोशूले तिमीहरूलाई भूमि वितरणमा सहायता गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “तिमीहरूका निम्ति पैतृक सम्पत्तिको रूपमा देश बाँडिदिने मानिसहरूका नाम यिनै हुन्: पुजारी एलाजार र नूनका छोरा यहोशू।

Viz kapitola kopírovat




गन्‍ती 34:17

Následuj nás:

Reklamy


Reklamy