गन्ती 34:15 - नेपाली नयाँ संशोधित संस्करण15 ती अढ़ाइ कुलले यरीहोका नजिकको यर्दन नदीको पूर्वपट्टि आ-आफ्नो अधिकार पाइसकेका छन्।” Viz kapitolaपवित्र बाइबल15 ती अढाई कुलका समूहहरूले यर्दन नदी पूर्व यशीहोको नजीक आफ्नो निम्ति भूमि लिए।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यी साढे दुई कुलहरूले यरीहोको पारिपट्टि यर्दन नदीको सूर्य उदाउनेतिर तिनीहरूका परिवारअनुसार आ-आफ्ना अधिकार पाइसकेका छन्।” Viz kapitola |