Online Bible

- Reklamy -




गन्‍ती 34:14 - नेपाली नयाँ संशोधित संस्करण

14 किनकि रूबेन र गादका कुलहरू र मनश्‍शेको आधा कुलका परिवारहरूले आफ्‍ना हिस्‍सा पाइसकेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14-15 रूबेन र गादका कुलहरू र मनश्‍शेका पूर्वपट्टिका आधा कुलले यर्दन नदीका पूर्वमा यरीहोको सामुन्‍नेपट्टि आफ्‍ना जमिन पाइसकेका छन् र ती तिनीहरूले आफ्‍ना परिवारअनुसार बन्डा पनि गरिसकेका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

14 रूबेन, गाद आफ्नो निम्ति भूमिको हिस्सा लिई सके।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 किनकि रूबेन, गाद र मनश्शेको आधा कुलका परिवारहरूले, तिनीहरूका अंश पाइसकेका छन्।

Viz kapitola kopírovat




गन्‍ती 34:14

Následuj nás:

Reklamy


Reklamy