गन्ती 33:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिनीहरू सुक्कोतबाट हिँड़ेर उजाड़-स्थानको किनारको एथाममा वास बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनीहरूको दोस्रो छाउनी एताममा, उजाड-स्थानको सीमानातिर पर्यो। Viz kapitolaपवित्र बाइबल6 सुक्कोतबाट तिनीहरूले एताम पुगेर मरुभूमिको किनारमा छाउनी हाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 सुक्कोतबाट हिँडेपछि तिनीहरूले उजाडस्थानको किनारमा भएको एथाममा छाउनी हाले। Viz kapitola |