गन्ती 33:56 - नेपाली नयाँ संशोधित संस्करण56 अनि मैले उनीहरूलाई जे गरुँला भनी ठानेको थिएँ, त्यो म तिमीहरूलाई गर्नेछु’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल56 तिमीहरूले कनानीहरूलाई देशबाट बाहिर लखेटेनौ भने म तिमीहरूलाई त्यसरी नै नाश गर्नेछु, जसरी तिनीहरूलाई नाश गरूँला भन्ने मेरो उद्देश्य थियो।” Viz kapitolaपवित्र बाइबल56 तब म तिमीहरूलाई त्यही व्यवहार गर्नेछु जो मैले तिनीहरूसित गुर्छ भनी योजना बनाएकोछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण56 अनि मैले तिनीहरूलाई जे गर्छु भनी सोचेको छु, त्यो म तिनीहरूसँग गर्नेछु।’ ” Viz kapitola |