Online Bible

- Reklamy -




गन्‍ती 33:52 - नेपाली नयाँ संशोधित संस्करण

52 तब तिमीहरूले त्‍यस देशका बासिन्‍दाहरू सबैलाई त्‍यहाँबाट धपाइदिनू, र उनीहरूका खोपिएका प्रतिमाहरू र ढलौटे मूर्तिहरू सबै नष्‍ट पारिदिनू। उनीहरूका डाँड़ाका थानहरू भत्‍काइदिनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

52 त्‍यस देशका सबै बासिन्‍दाहरूलाई तिमीहरूले धपाउनुपर्नेछ। तिनीहरूका पत्‍थर र धातुका सबै मूर्तिहरू र पूजा-स्‍थलहरू ध्‍वस्‍त पारिदिनू।

Viz kapitola kopírovat

पवित्र बाइबल

52 तिमीहरूले ती कनानमा बस्नेहरूलाई जबरजस्ती खेद्नु पर्छ। तिमीहरूले तिनीहरूका सबै खोपेर बनाएको मूर्तिहरू र धातुको मूर्तिहरू नष्ट पारिदिनु पर्छ। तिनीहरूको डाँडाका थानहरू सब भत्काइदिनु पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

52 तब तिमीहरूका सामुबाट त्यहाँका सबै बासिन्दाहरूलाई धपाउनू। तिनीहरूले खोपेका प्रतिमाहरू र ढलौटे मूर्तिहरू सबै नष्‍ट गर्नू। अनि तिनीहरूका सबै अल्गा देवस्थानहरू भत्काइदिनू।

Viz kapitola kopírovat




गन्‍ती 33:52

Následuj nás:

Reklamy


Reklamy