गन्ती 33:51 - नेपाली नयाँ संशोधित संस्करण51 “इस्राएलीहरूलाई भन्: ‘जब तिमीहरू यर्दन नदी तरेर कनान देशमा पुग्छौ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल51 इस्राएलीहरूको लागि आदेशहरू दिनुभयो– “जब तिमीहरू यर्दन पार गरी कनान देशमा पस्नेछौ, Viz kapitolaपवित्र बाइबल51 “इस्राएलीहरूलाई भन: जब तिमीहरू कनान भूमिमा यर्दन नदी पार गर्छौ, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण51 “इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरूले यर्दन पार गरेर कनान देश पुग्छौ, Viz kapitola |