Online Bible

- Reklamy -




गन्‍ती 33:4 - नेपाली नयाँ संशोधित संस्करण

4 त्‍यस बेला मिश्रीहरूले चाहिँ परमप्रभुले प्रहार गर्नुभएका उनीहरूका आफ्‍ना जेठा-जेठा सन्‍तानहरू गाड्‌न लागेका थिए। किनकि परमप्रभुले उनीहरूका देवताहरूको न्‍याय गर्नुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यस बेला परमप्रभुले मार्नुभएका आफ्‍ना जेठा छोराहरूका लाश तिनीहरूले गाड्दै थिए। त्‍यसरी आफूलाई मिश्रका देवताहरूभन्दा शक्तिशाली छु भनी परमप्रभुले देखाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 त्यस समय मिश्रीहरूले तिनीरूको पहिला जन्मेका छोराहरूलाई गाड्दै थिए जब तिनीहरूलाई र तिनीहरूका देवताहरूलाई परमप्रभुले न्याय गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 त्यस बेला ती इजिप्टियनहरूचाहिँ आफ्ना जेठा छोराहरूका लासलाई गाडिरहेका थिए; जसलाई याहवेहले प्रहार गरी मार्नुभएको थियो। किनकि तिनीहरूका देवताहरूमाथि पनि याहवेहले न्याय ल्याउनुभएको थियो।

Viz kapitola kopírovat




गन्‍ती 33:4

Následuj nás:

Reklamy


Reklamy