गन्ती 33:39 - नेपाली नयाँ संशोधित संस्करण39 होर पर्वतमा तिनको मृत्यु हुँदा हारून एक सय तेईस वर्ष पुगेका थिए। Viz kapitolaपवित्र बाइबल39 जब हारूनको मृत्यु होर पर्वतमा भयो तिनको उमेर 123 बर्ष भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 होर पर्वतमा हारूनको मृत्यु हुँदा तिनी एक सय तेईस वर्ष पुगेका थिए। Viz kapitola |