Online Bible

- Reklamy -




गन्‍ती 33:15 - नेपाली नयाँ संशोधित संस्करण

15 तिनीहरू रपीदीमबाट हिँड़ेर सीनैको उजाड़-स्‍थानमा वास बसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15-37 रपीदीमदेखि होर पर्वतसम्‍म जाँदा तिनीहरूले यी तलका ठाउँहरूमा छाउनी हालेका थिए– सीनैको मरुस्‍थल, किब्रोथ-हत्तावा (अथवा अभिलाषाका चिहानहरू), हसेरोत, रित्‍मा, रिम्‍मोन-फारेस, लिब्‍ना, रिस्‍सा, केहेलाता, शेपेर डाँडा, हरादा, मखेलोत, तहत, तेरह, मित्‍का, हशमोना, मसेरोत, बने-याकान, होर-हगिदगाद, योत्‍बाता, अब्रोना, एस्‍योन-गेबेर, सीनको उजाड-स्‍थान (अथवा कादेश) र होर पर्वत जुन, एदोम देशको सीमानामा छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 ती मानिसहरूले रपीदीमबाट यात्रा गरी सीनै मरुभूमिमा आफ्नो छाउनी हाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 रेफिदीमबाट हिँडेर तिनीहरूले सीनैको उजाडस्थानमा छाउनी हाले।

Viz kapitola kopírovat




गन्‍ती 33:15

Následuj nás:

Reklamy


Reklamy