गन्ती 33:14 - नेपाली नयाँ संशोधित संस्करण14 तिनीहरू आलूशबाट हिँड़ेर रपीदीममा वास बसे, जहाँ मानिसहरूका निम्ति पिउने पानी थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यसपछि रपीदीममा, जहाँ तिनीहरूले पिउने पानी पाएनन्। Viz kapitolaपवित्र बाइबल14 ती मानिसहरूले आलूशबाट यात्रा गरी रपीदीममा छाउनी हाले। त्यस ठाँउमा मानिसहरूको निम्ति पिउने पानी थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 आलूशबाट हिँडेर तिनीहरूले रेफिदीममा छाउनी हाले, जहाँ मानिसहरूका निम्ति पिउनलाई पानी थिएन। Viz kapitola |