गन्ती 33:11 - नेपाली नयाँ संशोधित संस्करण11 तिनीहरू लाल समुद्रबाट हिँड़ेर सीनको उजाड़-स्थानमा वास बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यसपछि तिनीहरूले सीनको मरुस्थलमा छाउनी हाले। Viz kapitolaपवित्र बाइबल11 तिनीहरूले लाल-समुद्रबाट यात्रा गरी सीन मरुभूमिमा छाउनी हाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 लाल समुद्रबाट हिँडेपछि तिनीहरूले सीनको उजाडस्थानमा छाउनी हाले। Viz kapitola |