गन्ती 33:10 - नेपाली नयाँ संशोधित संस्करण10 तिनीहरू एलीमबाट हिँड़ेर लाल समुद्रनेर वास बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरू एलीमबाट बिदा भए र लालसमुद्रनिर छाउनी हाले। Viz kapitolaपवित्र बाइबल10 ती मानिसहरूले एलीमबाट यात्रा गरी लाल-समुद्र नजीक छाउनी हाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरू एलीमबाट हिँडेर लाल समुद्रको नजिक छाउनी हाले। Viz kapitola |