Online Bible

- Reklamy -




गन्‍ती 32:6 - नेपाली नयाँ संशोधित संस्करण

6 मोशाले गाद र रूबेनका सन्‍तानलाई भने, “तिमीहरूका दाजुभाइ उता लड़ाइँमा जाँदा तिमीहरूचाहिँ यता ढुक्‍कै बस्‍छौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 मोशाले तिनीहरूलाई उत्तर दिए, “तिम्रा अरू इस्राएली साथी-भाइहरू लडाइँ गर्न जाँदा तिमीहरूचाहिँ यहीँ ढुक्‍कसित बस्‍न चाहन्‍छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल

6 मोशाले रूबेनका मानिसहरू र गादका कुल समूहलाई भने, “तिमीहरूका दाज्यू-भाइहरू युद्धमा जानु पर्छ। जब तिमीहरू यहाँ सदा-सर्वदा बस्दा?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 मोशाले गादीहरू र रूबेनीहरूलाई भने, “के तिमीहरूका दाजुभाइहरू लडाइँमा जाँदा तिमीहरूचाहिँ यहाँ ढुक्‍क बस्‍न चाहन्छौ?

Viz kapitola kopírovat




गन्‍ती 32:6

Následuj nás:

Reklamy


Reklamy