गन्ती 32:41 - नेपाली नयाँ संशोधित संस्करण41 मनश्शेका सन्तान याईर गएर त्यसका बस्तीहरू कब्जा गरे, र ती सबको नाउँ हब्बात-याईर राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 मनश्शे कुलको याईरले हमला गरी केही गाउँहरू कब्जा गरे र तिनको नाम ‘याईरका गाउँहरू’ राखे। Viz kapitolaपवित्र बाइबल41 मनश्शे कुलका याईर गई त्यहाँका साना-साना शहरहरू जिते। तब तिनीहरूले ती शहरहरूको नाम याईरका शहरहरू, स-साना राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 याईर, मनश्शेको सन्तानले गिलादका केही बस्तीहरू आफ्नो अधीनमा ल्याए। अनि त्यसलाई हव्वोत-याईर नाम राखे। Viz kapitola |