गन्ती 32:40 - नेपाली नयाँ संशोधित संस्करण40 यसकारण मोशाले मनश्शेका छोरा माकीरका सन्तानलाई गिलाद दिइहाले, र तिनीहरूले त्यहीँ नै बसोबास गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 यसकारण मोशाले माकीरको वंशलाई गिलाद दिए र तिनीहरू त्यहाँ बस्न लागे। Viz kapitolaपवित्र बाइबल40 यसकारण मनश्शेका छोरो माकीरलाई मोशाले गिलाद दिए अनि तिनीहरू त्यही स्थायी भई बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 यसकारण मोशाले मनश्शेका सन्तान माकीरीहरूलाई गिलाद दिए। अनि तिनीहरू त्यहाँ बसोबास गरे। Viz kapitola |