Online Bible

- Reklamy -




गन्‍ती 32:4 - नेपाली नयाँ संशोधित संस्करण

4 जुन देशलाई परमप्रभुले इस्राएलीहरूका समुदायको सामु नष्‍ट गर्नुभएको थियो यी देश गौचरनको लागि उपयुक्त रहेछन्‌। हामीसँग गाईबस्‍तु पनि छन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 जुन भूमि परमप्रभुले इस्राएली मानिसहरूको निम्ति जित्नु भएको थियो, ती भूमिहरू पशु पालनको निम्ति उचित रहेकोले र हामी तपाईंको सेवकहरूकहाँ गाई-वस्तु धेरै भएकोले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अर्थात् याहवेहले इस्राएलीहरूका अधीनमा पार्नुभएको देश पशुपालनका निम्ति उपयुक्त रहेछ। अनि तपाईंका सेवकहरूसँग धेरै गाईबस्तु छन्।

Viz kapitola kopírovat




गन्‍ती 32:4

Následuj nás:

Reklamy


Reklamy