Online Bible

- Reklamy -




गन्‍ती 32:36 - नेपाली नयाँ संशोधित संस्करण

36 बेथ-निम्रा, बेथ-हारान— यी पर्खालले घेरेका सहरहरू बनाए, र भेड़ाबाख्राका निम्‍ति खोरहरू बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 बेथ-निम्रा र बेथ-हारान नामका पर्खालले घेरेका सहरहरू फेरि बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

36 बेत-निम्रा, अनि बेथारान जुन चाहि सुरक्षित शहरहरू थिए अनि तिनीहरूको झुण्डको निम्ति भेंडाको खोरहरू निर्माण गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 बेथ-निम्रा र बेथ-हारानहरूलाई सुरक्षित सहरजस्तै बनाए। तिनीहरूका बगालका निम्ति गोठहरू बनाए।

Viz kapitola kopírovat




गन्‍ती 32:36

Následuj nás:

Reklamy


Reklamy