Online Bible

- Reklamy -




गन्‍ती 32:33 - नेपाली नयाँ संशोधित संस्करण

33 तब मोशाले गाद र रूबेनका सन्‍तान र योसेफका छोरा मनश्‍शेको आधा कुललाई एमोरीहरूका राजा सीहोनको राज्‍य र बाशानका राजा ओगको राज्‍य, उनीहरूका सिमानाभित्र पर्ने सहरहरूसमेत— सम्‍पूर्ण देश दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 अनि मोशाले गाद र रूबेनका कुलहरू र मनश्‍शेका आधा कुललाई एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगका सबै इलाकाहरू त्‍यहाँ छेउछाउका सहर र गाउँ-बस्‍तीहरूसहित दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 यसकारण मोशाले त्यो भूमि गादका मानिसहरू रूबेनका मानिसरू अनि मनश्शेका आधा कुल समूहहरूलाई दिए। (मनश्शे यूसुफका छोरा थिए।) त्यो भूमि एमोरीहरूको राज्य सीहोन र ओगका राज्य, बशानका राजा सम्मिलित हुन्छ। त्यो भूमिमा वरिपरिका सबै शहरहरू सम्मिलित भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 त्यसपछि मोशाले गादीहरू, रूबेनीहरू र योसेफका छोरा मनश्शेको आधा कुललाई एमोरीहरूका राजा सीहोनको राज्य र बाशानका राजा ओगको राज्य अर्थात् सम्पूर्ण देश त्यसका सहरहरूसँगै र तिनीहरूका वरिपरिका प्रान्तहरू दिए।

Viz kapitola kopírovat




गन्‍ती 32:33

Následuj nás:

Reklamy


Reklamy