गन्ती 32:31 - नेपाली नयाँ संशोधित संस्करण31 गाद र रूबेनका सन्तानले यसो भने, “परमप्रभुले हामीलाई जे भन्नुभएको छ हामी गर्नेछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 गाद र रूबेनका मानिसहरूले भने, “हजुर! हामी परमप्रभुको आज्ञाअनुसार गर्नेछौं। Viz kapitolaपवित्र बाइबल31 गाद र रूबेनका मानिसहरूले उत्तर दिए, “परमप्रभुबाट जो आज्ञा हुन्छ त्यो पूरा गर्न हामी प्रतिज्ञा गर्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 गादीहरू र रूबेनीहरूले जवाफ दिए, “तपाईंका सेवकहरूले याहवेहले भन्नुभएजस्तै हामी गर्नेछौँ। Viz kapitola |