Online Bible

- Reklamy -




गन्‍ती 32:30 - नेपाली नयाँ संशोधित संस्करण

30 तर तिनीहरू अस्‍त्र उठाएर तिमीहरूका साथमा पारि जान मानेनन्‌ भने, तिनीहरूले तिमीहरूसँग कनान देशमै अधिकारको हिस्‍सा पाउनेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 तर तिनीहरू यर्दनपारि तरेनन् र तिमीहरूसित लडाइँमा गएनन् भने तिनीहरूले पनि तिमीहरूले जस्‍तै कनान देशमा आफ्‍ना सम्‍पत्तिको हिस्‍सा पाउनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

30 तर यदि तिनीहरू तिमीहरूसित युद्धमा गएनन् भने, तिनीहरूले कनान भूमिमा तिमीहरूसित उत्तराधिकार भाग मात्र पाउने छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तर यदि तिनीहरू हातहतियार भिरेर तिमीहरूका साथमा लडाइँमा पारि जान इन्कार गरे भने तिनीहरूले तिमीहरूसँगै कनान देशमा आ-आफ्ना सम्पत्तिको भाग पाउनेछन्।”

Viz kapitola kopírovat




गन्‍ती 32:30

Následuj nás:

Reklamy


Reklamy