गन्ती 32:25 - नेपाली नयाँ संशोधित संस्करण25 तब गाद र रूबेनका सन्तानले मोशालाई भने, “हजूरले आज्ञा गर्नुभएअनुसार हामीहरू गर्नेछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 रूबेन र गाद कुलका मानिसहरूले भने, “हजुर! हामी तपाईंको आज्ञाअनुसार गर्नेछौं। Viz kapitolaपवित्र बाइबल25 त्यसपछि रूबेन र गाद कुलका मानिसहरूले मोशालाई भने, “हामी तपाईंका सेवक हौं, हजूर हाम्रा मालिक हुनुहुन्छ र हजूरले भन्नु भएको काम हामी निश्चय गर्नेछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 गादीहरू र रूबेनीहरूले मोशालाई भने, “हामी तपाईंका सेवकहरूले हाम्रा मालिकले आज्ञा गर्नुभएजस्तै गर्नेछौँ। Viz kapitola |