गन्ती 32:24 - नेपाली नयाँ संशोधित संस्करण24 तिमीहरूका स्त्री र बालबच्चाका निम्ति सहरहरू र भेड़ाबाख्राका निम्ति खोरहरू बनाओ, तर तिमीहरूले गरेका प्रतिज्ञा पनि पूरा गर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 ठीकै छ, तिमीहरू आफ्ना सहरहरू र भेडा बथानको लागि पर्खालहरू बनाओ तर आफूले गरेको प्रतिज्ञाचाहिँ पूरा गर!” Viz kapitolaपवित्र बाइबल24 गाई-वस्तुहरूको निम्ति गोठ र बाल-बच्चाहरूको निम्ति शहरहरू बनाऊ, तर याद गर कि तिमीहरूले आफ्नो प्रतिज्ञा पूरा गर्नुपर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 आफ्ना स्त्रीहरू र छोराछोरीहरूका निम्ति सहर अनि तिमीहरूका बगालका निम्ति गोठहरू बनाओ। तर तिमीहरूले गरेका प्रतिज्ञा पूरा गर। Viz kapitola |