गन्ती 32:20 - नेपाली नयाँ संशोधित संस्करण20 तब मोशाले तिनीहरूलाई भने, “ठीकै छ। यदि परमप्रभुको सामुन्ने तिमीहरू सशस्त्र लड़ाइँमा जान्छौ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 मोशाले जवाफ दिए, “तिमीहरूले भनेको कुरा साँचो हो भने अब परमप्रभुका सामुन्ने लडाइँमा जानलाई तयार होओ। Viz kapitolaपवित्र बाइबल20 तब मोशाले तिनीहरूलाई भने, “यदि तिमीहरू यी सब कामहरू गर्छौ भने यो भूमि तिमीहरूकै हुन्छ। तर तिमीहरूका सेनाहरू परमप्रभु सम्मुख युद्धमा जानै पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तब मोशाले तिनीहरूलाई भने, यदि तिमीहरूले यसो गर्यौ भने अर्थात् तिमीहरूले याहवेहको सामु लडाइँका निम्ति हातहतियार भिरेर लडाइँमा जान तयार भयौ भने, Viz kapitola |